
मन्त्री श्रेष्ठले आयोगले एकैचरणमा भए कात्तिक ३० गते र दुई चरणमा भए कात्तिक २८ र मंसिर ३ गते आम निर्वाचन गर्ने मिति प्रस्ताव गरेको जानकारी दिए ।मन्त्री श्रेष्ठले आफूहरू सरकारमा रहुञ्जेल काठमाडौं महानगरपालिकाको विकासका लागि सबै खाले सहयोग पुर्याउने बताए ।