
नेपाल कम विकसित मुलुकबाट (एलडीसी) माथि उठ्न र युवा शक्तिलाई देशमै राख्न विकास र रोजगारी सिर्जना गर्न निजी क्षेत्रले मात्रै सक्ने उनको दाबी छ ।स्वदेशी तथा विदेशी प्रत्यक्ष लगानी जुटाउने, पूर्वाधारको स्तरोन्नति, उर्जा उपयोग, ठूला व्यवसाय विस्तार र साना तथा मझौला उद्योगहरू फस्टाउने बजार निर्माण गर्न लगानी सम्मेलनले बाटोमा देखाएको मेलोरले बताए ।