काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्मा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको छ ।विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो । बैठकले सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको हो ।