
बुधबार छैँटौँ राष्ट्रिय महिला अधिकार दिवसको सन्दर्भमा मन्त्री चौधरीले महिलालाई आर्थिक रूपमा सम्पन्न बनाउनुपर्छ भन्ने उद्देश्य राखेर सरकारले 'प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम' ल्याइएको बताइन् ।बजेट निर्माण प्रक्रियामा आफू पटक-पटक प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग नियमित सम्पर्कमा रहेपनि बजेट आउँदा त्यसरी नआएको उनको गुनासो छ।