काठमाडौँ । राष्ट्रिय जनमोर्चाले असोज ४ र ५ गते राष्ट्रिय परिषद् बैठक गर्ने निर्णय गरेको छ । जेठ २८ गतेदेखि २९ गतेसम्म काठमाडौँमा बसेको जनमोर्चाको केन्द्रीय समिति बैठक सो निर्णय गरेको हो ।
ADVERTISEMENT