आशिष गुप्ता नेपालगञ्ज उपमहानगरपालिकाले नालीसफा गर्नेका मलाई अभियान कै रुपमा अगाडी बढाएका ेछ । नेपालगन्जमा डुवान हुनन दिनका लागि उपमहानगरपालिका लेसाना तथा ठूला नाली सरसफाई गर्ने काम अगाडी बढाएको हो । वर्षा याममा डुबान को समस्या हुननदिन उपमहानगरपालिकाले ढल निर्माण तथा नाली सरसफाइ मातीव्रता दिएको नेपालगन्ज उपमहानगरपालिका वातारण शाखा प्रमुख प्रकाश डिसिले बताए । प्लाष्टिकवस्तु,ढुड्डा,इँटा,झाररफोहोरले जाम भएको नाली सफाइ गरेर वर्षा माहुने बढ्दो पानी को बहावकोर निकासका लागि नगरपालिकाले लाखा ैंसरसफाइ अभियान चलाएको छ । पानीका ेनिकास रोकिएकै कारण नेपालगन्ज उपमहानगरपालिल ेडुबानको समस्या झेल्दै आएको छ। यो समस्या समाधानका लागि नगरपालिकाले अभियान नै सन्चालन गरिरहेको छ। उपमहानगरपालिकाल ेदीर्घकालीन योजना निमार्ण गरी सडक तथा ढल निर्माण गरिरहेको छ। बजार क्षेत्र भित्रको मुख्यनालार दोन्द«ा नाला मिसिएर बनेको दोधारानाला सहित अन्य नाला पनि सफाइ गरिएको छ। स्का भेटर तथा जेसि बी प्रयोग गरेर सरसफाई गरिरहेको डिसिले बताए। नेपालगन्जलाई डुवान बाट मुक्त गर्नका लागि अभियान कै रुपमा नाली सरसफाईलाई अगाडीको बढाईएको छ । अव्यवस्थित शहरी करण मानव बस्तीको बिस्तार र बिकास सगै सिर्जित फोहरमैलाको उचित ब्यबस्थापनको अभावमा नदीनाला, जला सयवा तावरण प्रदुषित हुदैजान ुप्रमखु समस्याका रूपमा रहेका छन। नेपालगन्ज उपमहानगरपालिकाले फोहर ब्यबस्थापन सगै नाली सरसफाईको कामलाई अगाडी बढाएको र यसले नेपालगन्ज फोहरमुक्त हुने नेपालगन्जका स्थानिय ब्यापारी जुवेरखान बताउ छन् । उनी भन्छ नेपागन्जले सन्चाल नगरेको सरसफाई अभियान एकदमै राम्रो छ । अहीले फोहर संकलनका नगरपालिकाको गाडीबिहानरबेलुका २टाइममा आउछ ।इहाका सबै ब्यापारिहरुल ेफोहर संकलन गरेर राख्छन्र फोहरको गाडी आएका बेलामा त्यसैमा फाल्छन ्। जथाभावी रुपमा फोहरफाले मानगरपालिकाल ेजरिवाना लगाउने भएका कारणले गर्दापनि अहीलेकसैले फोहर मनपरि सडक तथा नाला मानफाल्ने गरेको खान बताउछन् । बिगतमा मनसुन सुरु भएसंगै निरन्तर रुपमा पर्ने बर्षाका कारण सडकको विचबाटै भल बग्ने,पानी जम्ने जस्ता समस्याहरु थिए। अहीले उपमहानगरपालिकाले सडक सरसफाई नालीसफाईको कामलार्इ तिव्रता दिएको छ । नालीको फोहर व्यवस्थापन समयमै गरेमा मनसुनमा नेपालगन्ज डुवानमा नपर्ने वडान २ का वडा अध्यक्ष मनोज कुमार श्रेष्ठ बताउ छन् । नेपलागन्ज उपमहानगरपालिकाले आन्तरिक बजेटबाट पनि ढलव्यवस्थापन माकरोडौं खर्च गरेको छ । बिगतमा बनाइएका नाला नालासाँघुरा हुँदार सफार्इ नगर्दा स्थानीयले नालामा जथाभावी फोहोर याँक्ने,निर्माण सामाग्री राख्ने गर्दा नालीबाट पानी बहनबाट रोकिने गरेको थिया े। नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले भने भने हामीले नाला सफाइ गरिरहेका छौं,यस अघि पनि गरेका थियौं तरक तिपय ठाउंमा फोहोर जम्मा हुँदा नेपालगन्ज उपमहानगरपालिकाको केही क्षेत्र डुवानमा पर्ने समस्या थियो । नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्यनाला सफागर्नु पर्ने आवश्यकता महसुस भएपछि गत वर्ष देखि बर्खा अगावैनाली सफाइको काम सक्ने उद्देश्यका साथनाला सफाइगर्न सुरु गरिएको छ ।नगर प्रमुख विष्टले उपमहानगरपालिका भित्र डेनेज को पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकासन हुंदा समस्या निम्ति नेगरेको बताउनु भयो”विगतमा बजारको वरिपरि मात्रै सफाइ गर्ने काम भयो,गत वर्ष देखिभने हामीले अन्तिम बिन्दुबाट सफाइ गर्न े गरीका मगरेकाछौँ,“अबझरीको बेलाडुबान को समस्या नहुन ेविश्वास लिएको उनले बताए। त्यस्तो हुनन दीनका लागि अहीले उपमहानगरले अभियान कै रुपमा नाली सरसफाईको कामलाई तिब्रता दिएको छ ।बस पार्कबाट पूर्व, गणेशपुर,बागेश्वरी मन्दिर हुँदै सुर्खेत राजमार्ग आसपास ढलरनाला सरसफाइ गरिएको छ ।
ADVERTISEMENT