
उनले अब कहिले सुनुवाइ हुने भन्ने टुङ्गो नलागेको पनि बताए । ‘अहिलेका लागि विचार विमर्शका लागि थप समय चाहिने भएकाले सुनुवाइ स्थगित भएको छ’, उनले भने, ‘थप समय लिने भन्ने निर्णय बैठकले गरेको छ । कति समय भन्नेचाहिँ छैन ।प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रधान आयुक्तमा सिफारिस भएका थिए । तर, उनको सिफारिस विवादमा तानिएको छ ।