
त्यस्तै, डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन, पत्रकारको स्वास्थ्य बिमा र सरकारी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था लगायत बुँदाहरु समावेश छन् । सुझाव ग्रहण गर्दै सञ्चारमन्त्री गुरूङले विभागले दिएका सुझावहरुलाई गम्भीरताका साथ ग्रहण गरी कार्यान्वयनमा लैजाने बताएका थिए ।