टेलिभिजनका पत्रकार गुप्तामाथि अभद्र व्यवहारप्रति टेलिभिजनको भर्त्सना
zeenepal
२०८१ आश्विन १८,
1.1K
Shares
नेपालगन्ज १८ असोज । असोज १७ गते घटस्थापनाका दिन भिडियोको विषयलाई लिएर जि नेपाल फोरके टेलिभिजनका पत्रकार अभिषके गुप्ता र जि नेपाल फोरके टेलिभिजनका प्रमुख आशिष गुप्तामाथि भिडियोको विषयलाई लिएर हातपात भएको छ । असोज १७ गते घटनास्थापनाको दिन भिडियो संकलन गर्ने क्रममा पत्रकार अभिषेक संग सामान्य विवाद भएको थियो । तर त्यही विवादको विषयलाई लिएर नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ३ त्रिवेणी मोड नजिकै घरमै आएर तिन जना युवाको समुहले पत्रकारलाई भिडियो किन खिचेको भन्दैं हातपात गरेका थिए । राती ११ बजे भएको उक्त घटनामा संलग्नलाई प्रहरीले खोजिगरिरहेको छ ।
भिडियोको विषयलाई लिएर पत्रकारमाथि भएको हातपातको र घटना निन्दनीय भएको भन्दैं दोषिलाई कारबाहीका लागि स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउनु भएको छ । पत्रकारमाथि भएको हातपातको घटनाप्रति जि नेपाल टेलिभिजनको गम्भीर ध्यानाकर्षण भएको छ ।
सो क्रममा पत्रकार गुप्ताको सञ्चारकर्मीमाथि भएको यस्तो दुव्र्यवहारप्रति जि नेपाल टेलिभिजनकाले घोर भत्र्सना एवं निन्दा प्रकट गर्दै सो घटना प्रेस स्वतन्त्रताका विपारित भएको पनि हाम्रो ठहर छ । जि नेपाल टेलिभिजनकाले घटनाको भ्रत्सना गरेको छ । दोषीमाथि कार्वाही गर्न स्थानिय प्रशासनसँग माग गर्दै सुचना सम्प्रेषण गर्ने टेलिभिजनकर्मी माथि यस्ता किसमका दुव्र्यवहार आगामी दिनमा नदोर्होयाउन चेतावनी दिदै दोषी माथि आवश्यक कारबाहीको माग गर्दछौं ।