नेपाल प्रहरीका चिकित्सकतर्फ ३ जना डीआईजी बढुवा सिफारिस
zeenepal
२०८१ मंसिर ३,
6
Shares
काठमाडौं । नेपाल प्रहरीमा चिकित्सकतर्फका तीन जना प्रहरी नायव महानिरीक्षक डीआईजी बढुवामा सिफारिस भएका छन् ।गृह मन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे)लाई डीआईजी बढुवामा सिफारिस भएका हुन् ।मंसिर २ गते बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिसको निर्णय गरेको समितिका सदस्य सचिव एवम् प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
हेर्नुहोस् बढुवा सिफारिसको सूची-