
थापाले थपे -'यो यथार्थलाई बङ्गाएर गणतन्त्रको दुहाई दिनु बिपी कोइरालाको अपमान हो।अहिलेको विषम परिस्थितिमा राष्ट्रिय मेलमिलापको आवश्यकता अझ टड्कारो भएको चर्चा गर्दै थापाले परिवर्तनकारी शक्ति र बिचार एवं परम्परागत शक्ति र बिचार बिचको सामञ्जस्ययता राष्ट्रिय सुरक्षा सुशासन र समृद्धिको ग्यारेन्टी भएको समेत बताए । थापाले थपे -'यो लक्ष्य प्राप्तिका निम्ति राष्ट्रवादी देशभक्त र प्रजातान्त्रिक शक्तिहरू एकताको निम्ति आह्वान गर्दछु।