हुम्ला ३ असार। हुम्लामा जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्तारुढ दलहरुले गठबन्धन गरेर जाने सहमति गरेका छन् । शुक्रबार प्रदेश राजधानी वीरेन्द्रनगरमा बसेको प्रदेशस्तरीय संयन्त्रले गठबन्धन गरेर जाने निर्णय गरेको हो । बैठकले जिल्ला समन्वय समितिको प्रमुखमा एकीकृत समाजवादी तथा उपप्रमुखमा माओवादी केन्द्रलाई दिने निर्णय भएको छ ।
ADVERTISEMENT

