काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् ।शीतल निवासले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएअनुसार पौडेलले संविधानको धारण ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् ।
ADVERTISEMENT

