काठमाडौं । नेपाल प्रहरीमा ११ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
डीएसपीबाट एसपीमा बढुवाका लागि सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेनद्र पंजियार थारू, महेन्द्र नेपाल, रुपक खड्का, प्रेम सागर केसी रहेका छन् ।यसैगरी एसपी बढुवा सिफारिस पर्नेहरूमा डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दिपक खड्का रहेका छन् ।
हेर्नुहोस् सूची :

