काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको सहज आपूर्ति सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेको छ ।विभागले आइतबार सूचना जारी गर्दै हालैका आन्दोलनबाट सिर्जित विषम परिस्थिति सामान्यीकरण हुँदै गएकाले दैनिक उपभोग्य वस्तु तथा सेवाहरूको सहज आपूर्ति सुनिश्चित गर्न र वस्तु सञ्चित नगर्न व्यवसायीलाई आग्रह गरेको हो ।