काठमाडौं १६ असार, ।मधेस प्रदेशसभा बैठक असार २० गतेका लागि आह्वान गरिएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गर्दै असार २० गतेका लागि बैठक आह्वान गरिएको जनाएको हो ।प्रदेश सरकारले बजेट घोषणा गरे पनि रातो किताब (रेड बुक) छपाइ नभएका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन सकेको थिएन ।
ADVERTISEMENT

