काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको विकल्प नरहेको बताएका छन् ।निर्वाचन आयोगले मंगलबार सरकारसँग गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । निर्वाचनलाई भयमुक्त, समावेशी तरिकाबाट प्रभावकारी रुपमा सम्पन्न गर्न जरुरी रहेको बताए ।
उनले निर्वाचनलाई कम खर्चिलो बनाउन, निर्वाचनको माध्यमबाट सक्षम जनप्रतिनिधि र संविधानका पालकहरु प्रतिनिधि सभामा पठाउन सोच्नुपर्ने बताए ।अनलाइन भोटिङका कुराहरुबारे सरकारले सोचिरहेको बताए
ADVERTISEMENT

