काठमाडौं असार। नेपाल संस्कृत विश्वविद्यालयको ४०८ बिगाह जमिनमा मोही कायम १२ बिगहामा स्वामित्व विवाद देखिएको छ ।महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार विश्वविद्यालयको केन्द्रिय कार्यालय र १२ आंगिक क्याम्पसको स्वामित्वमा तराईमा १ हजार ७१८ बिगाह १८ कठ्ठा र पहाडी क्षेत्रमा १०२ रोपनी ९ आना जग्गा रहेको छ ।
ADVERTISEMENT

