
सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबै पक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले आफूले जनतामा जाने कार्यक्रम सुरु गरेको बताउँदै उनले सोहीअनुसार आफू साँखु आएको उनको भनाइ छ। विभिन्न विद्यालयबाट कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले सो अवसरमा मन्त्रीसमक्ष व्यवस्थित सहर निर्माणबारे आफ्ना प्रश्न राखेका थिए ।