काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐनको सन्दर्भमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका छन् । संसदको जारी अधिवेशनमा संघीय निजामती ऐनसम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरिरहेका मन्त्री अमनलाल मोदीले आज सिंहदरबास्थित मन्त्रत्रालयमा राष्ट्रिय ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरेका हुन् ।
ADVERTISEMENT

