![](https://zeenepaltv.com/wp-content/uploads/2023/05/press_aBDYXzorHR.webp)
त्यसैगरी रेडियो बंगलाचुली, एभिन्युज टेलिभिजन, अनलाइन खबर र उकेरा प्रभावित सञ्चार माध्यम हुन्। सबैभन्दा बढी सङ्घीय राजधानी काठमाडौंमा ९ घटना भएका छन् । प्रदेश अनुसार बागमती प्रदेशमा १३ घटना भएका छन् जसमा ३६ सञ्चारकर्मी र तीन सञ्चार गृह प्रभावित भएका छन् ।