काठमाडौं । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।शुक्रबार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस भएका डीएसपीको नाम सार्वजनिक गरेको हो ।