
हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरूलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसबारेमा प्रतिवाद गरिने जनाएका हुन् । उनले सो बयान पछि १६ वटा बुँदा अगाडी राखेका छन् ।
यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका बुँदा :