काठमाडौ । नेपालका आदिवासी जनजाती आवद्ध संघ संस्थाहरुले ‘२९औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा मनाएका छन् ।विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि नेपाल आदिवासी जनजाती महासंघको नेतृत्व आदिवासी जनजातीजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवसमा झाकी ल्याली निकालेका हुन् ।विभिन्न जातीय भेषभूषामा सजिएका आदिवासी जनजातिहरूले आज शान्तिवाटीकादेखि राष्ट्रिय सभागृहसम्म झाँकी र्यालीसहित प्रदर्शन गरेका हुन् ।
दिवसको अवसर पारेर नेपाल मगर संघ, नेपाल लोकतन्त्रिक संघलगायतका आदिवासी जनजातिहरूको संघ र्यालीमा सहभागी थिए ।यस्तै देशभर आदिवासी जनजातिहरूवि २९ औ विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाएका छन् ।