
मुलुकबाट एक खर्ब ४७ अर्ब पैसा विदेशमा शिक्षाका लागि बाहिरिँदै गरेको भण्डारीले बताए । ‘गरिबका छोराछोरीले देशमा पढ्न पनि नपाउने हो भने के गर्न यो देशमा बस्ने ?,’ उनले प्रश्न गरे । नेता भण्डारीले महँगो शिक्षा र स्वास्थ्यकै कारण देश गरिबीको खाल्डोतिर धकेलिएर गइरहेको बताए ।