
एक अर्काको विविधिता युक्त पहिचानलाई सम्मान गर्दै समाजिक सद्भाव कायम गर्न सबै पक्षसँग अध्यक्ष ठाकुरले आग्रह गरेका छन् । सरकार तथा स्थानीय प्रशासनलाई आवान्छित क्रियाकलापमा संलग्नलाइ कार्यवाही तथा जिल्लामा कानुन, व्यवस्थ कायम गर्न उनले आग्रह गरेका छन् ।