
सूचनामा भनिएको छ, ‘प्रधानमन्त्री रोजगार कार्यक्रमको च.नं. २७९ मिति २०८०/ १०/१० को पत्रानुसार तँहा विषयसँग सम्बन्धित सरकारी क्षेत्र ÷ गैर सरकारी क्षेत्र/निजी क्षेत्रसमेतबाट आगामी १० वर्षहरूमा सिर्जना हुन सक्ने आन्तरिक रोजगारीको विवरण प्रक्षेपण सङ्ख्याहरूको विवरण माग भए अनुसार विवरण यस मन्त्रालयको इमेल admin@mohp.gov.np मा उपलब्ध गराइदिन हुन आदेशानुसार अनुरोध छ ।’