नेपालगन्ज चैत ।बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्यसहित‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियानका क्रममा अभियानका राष्ट्रिय सयोजक तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो मंगलवार नेपालगञ्जको नीलसागर सेवा आश्रममा खाना खुवाउनुको साथै मानव सेवा आश्रमले वहांलाई उप प्रधानमन्त्री राजेन्द्र महतोलाई सम्मान गरेको छ ।
वहांले भने कि राज्यले गर्नुपर्ने काम तपाईंले गरिराख्नु भएको छ । सम्मान कै कार्यक्रमा साथै महतोसंग नीलसागरका अध्यक्ष सरीता खनालले भनिन्,सहयोग आग्रह गरेका थिन् । महतोले भने म राज्यको कुनै निकायमा पुगे म तपाईँहरूलाई जरुर सम्झिनेछु।

