काठमाडौं । आजबाट अनिवार्य अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक आईजीपी चन्द्रकुवेर खापुङले गृहमन्त्री ओमप्रकाश अर्यालसँग बिदाइ भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पुगेर आईजीपी खापुङले गृहमन्त्री अर्यालसँग बिदाइ भेट गरो हुन् ।
ADVERTISEMENT

