काठमाडौं । राष्ट्रिय सभाका नेपाली कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनासम्बन्धी मुद्दाको फैसला नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।शुक्रबार राष्ट्रिय सभा बैंठकमा विशेष समय लिएर बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।
ADVERTISEMENT

