काठमाडौं । सुरक्षा निकायमा लागि आवश्यक बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गरिने नीति अवलम्बन गरिने बताइएको छ ।आर्थिक वर्ष ३०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले उक्त कुरा बताएका हुन् ।नेपाली सेना साथै सुरक्षा निकायका बन्दोबस्तीका सामानहरु स्वदेशमै उत्पादन गर्ने र वाह्य निर्भरतालाई बिस्तारै कम गर्दै लगिने छ,’ राष्ट्रपति पौडेलले भने ।सुरक्षा निकायलाई चाहिने तालिम, रणनीतिक दक्षतालाई पनि बिस्तार गर्दै लगिने बताइएको छ ।
ADVERTISEMENT

