काठमाडौं । नेकपा एमाले की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् ।प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।चंखेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति गएको पहिरोले
ADVERTISEMENT

