नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना सुपरको त्रैमासिक बैठक आज सम्पन्न भएको छ ।...