
उनले भ्याटलगायत पर्यटकीय पूर्वाधारहरुको विकासमा भैरहेको ढिलासुस्ती, हवाई तथा सडक सञ्जालको विकास तथा विस्तार, पर्यटन ऐन नेपाल सरकार मातहत रहेका विभिन्न निकायहरुमध्ये, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान तथा नेपाल पर्यटन बोर्डको बेथिति, नेपाल वायुसेवा निगमको व्यवस्थापकीय कमजोरीका कारण नेपालमा पर्यटन क्षेत्रमा असर पारेको बताएका थिए ।