
एचआरडी सर्भिस अफ कोरियाले २५ अप्रिल २०२४ अप्रिलमा ईपीएस शाखा कार्यालयलाई पत्र पठाउँदै उनीहरूलाई रोष्टर परिवर्तनको मौका दिएको जनाएको हो ।कोरियन भाषा परीक्षा पास गरेर रोजगार आवेदन फाराम भरी रोष्टरमा रहेकाहरूलाई रोजगारदाताहरूले सर्भिस सेक्टर तर्फ रोष्टर परिवर्तन गर्न सकिने बताएको हो ।