
ट्राफिक प्रहरीले शीतल निवासबाट बानेश्वर चोकसम्मको सडकमा अन्यत्र गाडी चल्न रोकेन । बानेश्वर चोकबाट पौडेलको कारगेडलाई घोडाको रिसल्ला ले स्कर्ट गरेको थियो । संसद् भवनमा उनलाई रातो कार्पेट विछ्याएर स्वागत गर्दै सैन्य टुकडीले सलामी अर्पण गरेको थियो ।सडकको अन्यत्र चोकमा राष्ट्रपतिको सवारी कटाउन केही मिनेट शाखा सडकमा सवारी डाइभर्ट गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।