काठमाडौँ । नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बाट डीआईजी (प्रहरी नायव महानिरीक्षक)मा बढुवा भएका ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आईजीपी वसन्त कुँवरले नव नियुक्त डीआईजीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् ।
ADVERTISEMENT

