
अन्तर्राष्ट्रिय सिमा सुरक्षामा स्थानीय नागरिकलाई सहभागिता र अपनत्व बढाउने कार्यक्रम विनियोजन गर्ने घोषणा गरिएको । नुवाकोटमा निर्माणाधीन केन्द्रीय कारागारलाई सञ्चालनमा ल्याउने घोषणा गरिएको छ । गृह मन्त्रालयतर्फ १ खर्ब ९९ अर्ब २४ करोड रकम विनियोजन गरिएको छ ।