राष्टिय मुक्ति क्रान्ति अभियानद्धारा शंखरापुर नगरपालिकाको बोझेनीमा विरोध प्रर्दशन
zeenepal
२०८१ जेष्ठ २५,
3
Shares
राष्टिय मुक्ति क्रान्ति अभियानले काठमाडौको शंखरापुर नगरपालिको बोझेनीमा विरोध प्रर्दशन गरेका छन । अपर तामाकोशीको काम प्रति असन्तुष्टि स्थानियहरुले विगत लामो समय देखि गर्दै आएको संघर्षमा अभियान सामेल हुुदै आज विरोध प्रर्दशन गरेका छन ।
स्थानियहरुले एडीबीले अन्तराष्टिय श्रम समझौता विपरित अपर तामाकोशी परियोजना त्याहा कार्यन्वयन गर्न लागेको भन्दै सुुरु देखि त्यसको विरोधमा रह्दै आएका छन ।स्थानिय नागरिकहरु उक्त परियोजना विरुद्ध त्याहा पछिल्लो ५ सय दिन देखि आन्दोलन जारी राखेका छन ।आज भएको विरोध प्रर्दश्नमा अभियानका राष्टिय सयोजक राजेन्द्र महतो सहितका केन्द्रिय नेताहरु कुद्धछिरिड मोक्तान, केशव झा लगायतका सहभागी भएका थिए ।