काठमाडौं २९ जेठ।पूर्व प्रधानसेनापति रुक्माङ्गत कट्वालको मिर्गौलामा समस्या देखिएको छ । दुवै मिर्गौलामा समस्या देखिएपछि सैनिक अस्पतालमा छाउनीमा कट्वालले उपचार गराएका छन् । उपचारपछि उनलाई शुक्रवार डिस्चार्ज गरिएको अस्पताल स्रोतले जनाएको छ । सैनिक अस्पतालका चिकित्कसहरुका अनुसार कट्वालको दुवै मिर्गौला नियमित डायलासिस गर्नुपर्ने भएको छ ।
ADVERTISEMENT