काठमाडौं । जलविद्युत् आयोजनाका प्रवर्द्धक दीपक खड्का ऊर्जामन्त्री नियुक्त भएका छन् ।उनी १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् ।
ADVERTISEMENT

