
योग्य मध्ये एक जनालाई आफुखुसी मत दिन हामीले खुल्ला छाड्ने निर्णय गरेका छौँ‚’ उनले भने‚ ‘कीर्तिपुरमा मात्र होइन देशभर हाम्रा उम्मेदवार नभएको स्थानमा साथीहरूले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न सक्नुहुन्छ ।यहीँ मङ्सिर १६ गते हुने उपनिर्वाचनमा रास्वपाले कीर्तिपुर लगायत देशका अन्य केही स्थानीय तहमा उम्मेदवार उठाएको छैन ।