काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरू ६ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका छन् । कार्यालय समय सुरु भएपछि आ–आफ्नो कार्यालय अगाडि भेला भएर १ घण्टा धर्ना दिएका हुन् वर्षौंदेखि कार्यरत कार्यालय सहयोगी, सवारी चालक र सम्पूर्ण करारका कर्मचारीलाई तुरुन्त स्थायी गर्न माग राखेका छौं,’ विश्वविद्यालय क्याम्पस एकाइ समिती सभापति अनन्तप्रसाद पौडेलले भने ।