
लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने नारासहित आयोजना गरिएको मेलामा ५ सय स्टल छन् । कृषि, सेवा, हस्तकला, इलेक्ट्रिक एन्ड इलेक्ट्रोनिक्स, ब्युटी, गार्मेन्ट, जुत्ता, एफएम सीजी फुड एन्ड वेभरेज, अटोमोबाइल्स र होटलका छुट्टाछुट्टै १० पेभिलिन छन् । त्यसैगरी दुबई फिस टनेलसहितको बाल उद्यान छ ।