
एसपीपीबारे कुन सरकार र मन्त्रीका पालामा के काम तथा पत्राचार भएका थिए भन्ने समयक्रम स्पष्ट पार्नुपर्ने पोखरेलको भनाइ थियो । 'एसपीपीको क्रोनोलोजीबारे समितिले थाहा पाउनुपर्छ र एसपीपीबारे थाहा पाउनुपर्छ । समितिमा जे मनमा लाग्यो त्यही भनिएको छ र,' उनले भने ।