काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्ने समेत बताएका छन् ।
ADVERTISEMENT

