काठमाडौं । नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श सेवा प्रदान गर्न सम्झौता भएको छ ।संघको २४औं वार्षिक साधारणसभामा उक्त सम्झौता भएको हो । एग्रिवाचले भूउपग्रह स्याटेलाइट प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्ने सम्झौता भएको हो ।
ADVERTISEMENT

