काठमाडौँ । सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्।संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा बसेकाे बैठकमा प्रतिनिधिसभा बैठकमा पेश गरिने एजेन्डाबारे छलफल भइरहेको बताइएकाे छ ।छलफलमा कानुनमन्त्री अजय कुमार चौरासिया पनि सहभागी छन् ।
ADVERTISEMENT

