
‘यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गरी कार्यान्वयन गरियोस्, साथै शिक्षालाई रोजगारमूलक, उत्पादनमुखी, जीवनोपयोगी बनाउन विद्यमान शिक्षा प्रणालीको आमूल रूपान्तरण गरियोस् झनि यो बैठक जोडदार माग गर्दछ,’ नयाँ शक्तिको माग छ, ‘वर्तमान अवस्थामा मुलुकको समग्र आर्थिक क्षेत्र संकटग्रस्त छ ।’