
मन्त्री भण्डारीले प्रतिष्ठानले हालसम्म होटल एसोसिएसन नेपाल, कम्प्युटर एसोसिएसन नेपाल लगायत सँग १३ वटा सस्थाहरुसँग सम्झाैता गरिसकेको समेत बताए । कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम गरेका ८ जना उद्यमीहरूलाई राष्ट्रिय उद्यमी पुरस्कारबाट सम्मान समेत गरिएको थियो ।